Connect with us
Kapilvast Forest

जुम्लाकाे घोडेङ्गामा बस दुर्घटना, दुई जनाको ज्यान गयाे

२०७८, १५ मंसिर बुधबारमा प्रकाशित

जुम्ला – जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । यस्तै दुई जना घाइते भएका छन् ।

कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्जका लागि छुटेको ना ख प ४४३८ नम्बरको बस सिंजा गाउँपालिका १ घोडेङ्गामा दुर्घटना हुँदा चालक र सहचालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएकाको परिचय खुलेको छैन । जिल्ला प्रहरी कार्यालय जुम्लाकाअनुसार घटनास्थलतर्फ प्रहरीको टोली गएको छ । घटनाको थप जानकारी आउन बाँकी छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu