Connect with us
Kapilvast Forest

जीवन रोज्ने कि मृत्यु रोज्ने:राजेन्द्र लिङ्देन

२०७८, १५ मंसिर बुधबारमा प्रकाशित

 

काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदका उम्मेदवार राजेन्द्र लिङ्देनले महाधिवेशन प्रतिनिधिलाई जीवन रोज्ने कि मृत्यु रोज्ने भन्ने प्रश्न गर्नु भएको छ ।

पार्टीको महाधिवेशन उद्घाटनसत्रलाई सम्बोधन गर्दै नेता लिङ्देनले पार्टी एकतापछिको विगत दुई वर्षको कार्यशैली र गतिविधि हेर्दा राप्रपाले केही मन्त्री बनाउने र कुनै दलको पछि लाग्न सक्ने सम्भावना भए पनि राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्र बनाउने हैसियत हासिल गर्न नसक्ने बताउनु भयो ।

यतिबेला पार्टी इतिहासकै सबैभन्दा महत्वपूर्ण क्षणमा उभिएको बताउनु भये उहाँले । यसअघिको महाधिवेशनमा नेपालका तीन ठुला पार्टी एमाले, नेपाली काँग्रेस र नेकपा माओवादीका बीचमा राप्रपाको प्रशंसा गर्नमा प्रतिस्पर्धा चलेको पनि उहाँले स्मरण गराउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu