Connect with us
Kapilvast Forest

घुस रकमसहित मालपोतका प्रमुख पक्राउ

२०७८, १५ मंसिर बुधबारमा प्रकाशित

ख्तियार दुरुपयोग अनुसन्धान आयोग

 

काठमाडौं -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित मालपोत कार्यालय चितवनका अधिकृतलाई नियन्त्रणमा लिएको छ । ५० हजार रुपैयाँसहित मालपोत अधिकृत मुकुन्द पौडेललाई प्रकाउ गरेको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिनु भयो ।

 

प्रवक्ता भण्डारीका अनुसार अंशबण्डा एवं बाटो कायम गरी जग्गाधनी प्रमाणपूर्जा बनाइ दिएवापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्‍ने उजुरीका आधारमा नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu