Connect with us
Kapilvast Forest

एसिया कप क्रिकेट : यूएईविरूद्ध नेपालकाे २८६ रनकाे लक्ष्य

२०७६, २४ भाद्र मंगलवारमा प्रकाशित

काठमाडौं । श्रीलंकामा जारी एसीसी यू १९ एसिया कप क्रिकेटमा नेपालले यूएईलाई २ सय ८६ रनको लक्ष्य दिएको छ । मारियन्स क्रिकेट ग्राउण्डमा टस हारेको नेपालले शुरुवातमा दुई विकेट मात्र ८ रन मात्र जोडेको थियो ।

नेपालले तर त्यसपछि सम्हालिएर खेलेको हो । नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८५ रन बनाउन सफल भएको छ । नेपालका लागि कप्तान रोहित बुकमर पौडेलले सफलता दिलाए । तेस्रो विकेटका लागि आशिफ शेखसँग ७१ रनको साझेदारी गरे । उनले सन्दीप जोरासँग ८५ रनको पार्टरसिप गरे ।

रोहितकुमार ८३ रनमा आउट भए । आशिफले ४५ र सन्दीपले ४८ रन बनाएका छन् । भीम सार्की भने एक रनमा आउट भएका छन् । कुशल मल्लले २२ रन जोडे का छन्। उनी सातौं विकेटमा आउट हुँदा नेपालको स्कोर २ सय ६ बनायो । रासिद खान र कमल सिंह ऐरीले ७० रन जोड्न सफल भए । राशिद ४४ रनमा आउट भएका छन्। कलमसिंहले २५ बलमा ४१ रन बनाएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu