Connect with us
Kapilvast Forest

पाण्डे समूहद्वारा विवेकशील साझाको आमसभा बहिष्कार

२०७८, १८ मंसिर शनिबारमा प्रकाशित

 

काठमाडौं- विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे समूहले काठमाडौंमा आयोजित पार्टी एकीकरण घोषणा सभा बहिरष्कार गरेको छ ।पार्टीका संयोजक पाण्डेसहित संसदीय दलका नेता रमेश पौड्याल, केशव दाहाल, बागमती प्रदेश संयोजक रन्जु दर्शना, युवा सङ्गठनका महासचिव सरोज गौतम लगायतका नेताहरुले उक्त आमसभा बहिष्कार गर्नु भएको हो ।

 

एकीकरण गर्ने दुई ‘अपरिचित’ समूह पनि व्यवस्था विरोधी रहेको र राजसंस्था, हिन्दू राज्य र संघीयता खारेजीको मुद्दाको वकालतकर्ता रहेको बताउँदै त्यसले पार्टीमा विरोध बढ्दै गएको पाण्डे पक्षको आरोप छ ।

पार्टीमा रवीन्द्र मिश्रले संघीयता खारेजी, धर्मको नाममा राजनीति गर्ने एजेन्डा र गणतन्त्र विरोधी प्रस्ताव ल्याएपछि पार्टीमा विवाद देखिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu