सेयर बजारमा ७२ अंकको गिरावट २०७८, १९ मंसिर आईतवारमा प्रकाशित काठमाडौँ- साताको पहिलो दिन आज नेपाल स्टक एकसचेञ्ज (नेप्से)मा उच्च अंकको गिरावट देखिएको छ। आज नेप्सेमा ७२.३० अंकले गिरावट आउँदो परिसूचक २ हजार ५१३.८८ आएर बन्द भएको हो। सम्बन्धित शीर्षकहरू: अर्को आईएमई र नेपाल पर्यटन बोर्डबीच बीमा सेवा सम्झौता छुटाउनुभयो कि? नेप्से ६५ अंकले घट्यो Advertisement Advertisement Advertisement