Connect with us
Kapilvast Forest

नेपाल स्काउटमा जागिर खुल्यो

२०७६, २५ भाद्र बुधबारमा प्रकाशित

काठमाडौं । नेपाल स्काउट  प्रधान कार्यालयले निर्देशकदेखि सहायक सचिवालयको लागि कर्मचारी माग गरेकाे छ । स्काउटले सूचना  जारी गर्दै निर्देशकदेखि सहायक सचिवालय पदका लागि १९ जना कर्मचारी माग गरेको हो । स्काउटले सूचना जारी भएकाे १५ दिनभित्र इच्छुक व्यक्तिले सम्पर्क गर्न आग्रह गरेको छ ।

सूचना हेर्नुहोस् :

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu