Connect with us
Kapilvast Forest

कांग्रेस महाधिवेशन : उम्मेद्वारी मनोनयन दर्ता सुरु

२०७८, २५ मंसिर शनिबारमा प्रकाशित

 

काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत उम्मेद्वारी मनोनयन दर्ता सुरु भएको छ । उम्मेदवारी दर्ता आज बिहान देखि राष्ट्रियसभा गृहमा सुरु भएको हो ।

निर्वाचन कार्यतालिकाअनुसार उम्मेद्वारी मनोनयन दर्ता साँझ ५ बजेसम्म हुनेछ । उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ आजै साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर ७ देखि ९ बजेसम्म निर्णय हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu