Connect with us
Kapilvast Forest

चार सयले घट्यो सुनको मूल्य

२०७८, ४ पुष आईतवारमा प्रकाशित

काठमाडौं-आइतबार सुनको मूल्य चार सयले घटेर तोलाको ९३ हजार ६ सय कायम छ। शुक्रबार सुन ९४ हजारमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पाँच रुपैयाँले घटेर १२ सय ४५ रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार चाँदी १२ सय ५० रुपैयाँमा कायम थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu