Connect with us
Kapilvast Forest

कपिलवस्तुमा एक महिला झुन्डिएको अवस्थामा मृत फेला

२०७८, १९ पुष सोमबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुमा एक महिला झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन् । जिल्लाको महाराजगंज नगरपालिका–३ करहवा निवासी सिन्धु यादब झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

२८ वर्षीया यादब आफ्नै कोठामा झुन्डिएको अवस्थामा देखेपछि परिवारका अन्य सदस्यले तल झोरेको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj