Connect with us
Kapilvast Forest

तीन किलो अफिमसहित युवती पक्राउ

२०७६, २९ भाद्र आईतवारमा प्रकाशित

दाङ। जिल्ला प्रहरी कार्यालय दाङले तीन किलो परिमाणको छ टुक्रा अफिमसहित एक जना युवतीलाई पक्राउ गरेको छ।

दाङ घोराही उपमहानगर १४ मा डेरा गरी बस्ने वीरमाया पुनको कोठाबाट रोल्पा थवाङ २ की नविना रोका (घर्ती) शनिबार साँझ पक्राउ परेको प्रहरीले जनाएको छ।

नविना घोराही उपमहानगरपालिका ३ स्थित गोग्लीमा बस्दै आएकी थिइन्। नविना पक्राउ परे पनि प्रहरीले वीरमायालाई भने पक्राउ गर्न सकेको छैन। उनी रोल्पातिर रहेको र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu