Connect with us
Kapilvast Forest

कैलालीमा एमालेको अधिवेशनमा झडप, निर्वाचन अनिश्चित

२०७८, २५ पुष आईतवारमा प्रकाशित

कैलाली – नेकपा एमाले कैलालीको नेतृत्व चयनका लागि अध्‍यक्ष पक्षका उम्‍मेदवारहरुबीच विवाद हुँदा झडप भएको छ ।निर्वाचन समितिले पटक-पटक निर्वाचनको कार्यतालिका टाँस्दै स्थगित गरेपछि दुई पक्षका उम्‍मेदवारहरुबीच झडप भएको हो ।

 

प्रतिनिधिहरुले मतदानमा ढिला भएको भन्दै आवाज उठाएपछि निवर्तमान अध्‍यक्ष एवं अध्‍यक्षका उम्‍मेदवार रतन थापा र अर्का अध्‍यक्षका उम्‍मेदवार रणबहादुर चन्द
का उम्‍मे झडप भएको हो

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj