Connect with us
Kapilvast Forest

महाराजगन्जको दशौं नगरसभा सम्पन्न, बालबिकास शिक्षकको तलब १५ हजार कायम

२०७८, २८ पुष बुधबारमा प्रकाशित

न्युज सेन्टर नेपाल– कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको १० औँ नगरसभाले सम्पन्न भएको छ ।

दशौ नगरसभाले केही योजना थप तथा संशोधन गर्नुका साथै नगरका बालबिकास शिक्षक तथा बिद्यालय कर्मचारीकोहरुको तलब भत्ता १५ हजार कायम गरेको नगर प्रमुख अब्दुल कलामले जानकारी दिनु भयो ।

चालु आर्थिक बर्षको पुस महिना सम्म सहजकर्ताले मासिक साढे १२ हजार र कार्यालय सहयोगीले मासिक साढे ११ हजार तलब ब्ुझेका थिए । नगरपालिकामा रहेका सहजकर्ता र कार्यालय सहयो

माघ १ गते देखि लागु हुने गरी मासिक १५ हजार रकम दिने गरी सभाबाट पारित भएको मेयर कलामले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj