Connect with us
Kapilvast Forest

मुख्य नाका सुनसान बन्दै (तस्वीर)

२०७८, २ माघ आईतवारमा प्रकाशित

तस्वीर : हेमन्त केसी, रासस

जाजरकोट- कर्णाली प्रदेशको दस जिल्लामा प्रवेश गर्ने मुख्य नाकाको रुपमा रहेको बबईमा कोभिड बढिरहेको समयमा सुनसान बन्दै गएको छ । नाकामा स्वास्थ्य परीक्षणको व्यवस्था नहुँदा सिधै यात्रुहरु कर्णाली प्रदेशबाट विभिन्न जिल्लामा आउने जाने गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj