Connect with us
Kapilvast Forest

नरायणहिटी संग्रहालयको अनुगमनमा पर्यटन मन्त्री आले

२०७८, २ माघ आईतवारमा प्रकाशित

काठमाडौं-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी संग्रहालयस्थित बतास समूहले भाडामा लिएको स्थानको निरीक्षण गर्नु भएको छ।आइतबार दिउँसो संग्रहालयका कर्मचारी, मन्त्रालयका कर्मचारीसहित उपस्थितिमा मन्त्री आलेले निरीक्षण गर्नु भएको हो ।

उहाँले संग्रहालय परिसरमा भाडामा दिनुपर्ने कारणबारे जिज्ञासा राख्नु भएको थियो ।उहाँले त्यहाँ निर्माण भएका संरचनाका बारेमा चासोसमेत राख्नु भएको थियो । उहाले बंकर भित्रसमेत अवलोक गर्दै यो के हो भनि सोध्नु भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj