Connect with us
Kapilvast Forest

श्रम मन्त्रीको पत्रकार सम्मेलन रद्द

२०७८, ३ माघ सोमबारमा प्रकाशित

 

काठमाडौँ-श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सय दिनको उपलब्धि सार्वजनिक गर्ने कार्यक्रम रद्द भएको छ ।

मन्त्रालयका केही कर्मचारीहरूलाई कोरोना सङ्क्रमण पुष्टि भएकोले सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै पत्रकार सम्मेलन रद्द गरिएको मन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार मन्त्रालयमा आज आयोजना गरिएको पत्रकार सम्मेलन मन्त्रालयका केही कर्मचारीहरूलाई कोरोना सङ्क्रमण पुष्टि भएकोले सङ्क्रमणको जोखिमका कारण रद्द गरिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री माननीय कृष्णकुमार श्रेष्ठले सय दिनको अवधिमा सम्पादन गरेका प्रमुख कार्य र उपलब्धिहरू इमेलमार्फत पठाइनेछ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu