Connect with us
Kapilvast Forest

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेट

२०७८, ३ माघ सोमबारमा प्रकाशित

काठमाडौं -प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा भोलि ४ गते पाँचदलीय समन्वय समितिको बैठक बोलाउने सहमति भएको छ । दुवै नेता संविधानिक व्यवस्थाअनुसार नै चुनावहरु गर्न प्रतिवद्ध रहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu