कांग्रेस कपिलवस्तु सदस्यमा ७ जना मनोनीत
कपिलवस्तु-नेपाली कांग्रेसको कपिलवस्तु जिल्ला सदस्यमा ७ जना जना मनोनीत भएका छन् ।कांग्रेस कपिलवस्तु जिल्ला सभापति अब्दुल कलामले नेपाली काग्रेंशको विधान २०१७ को संशोधन परिच्छेद ३ को १२ -(५ ख) बमोजिम वाणगंगा १० का रवि बहादुर काफ्ले ,शिवराज नगरािसलका वडा न ५ का हरि पोख्रेल , वाणगंगा वडा न ९ का देवेन्द्र कुमार रायमाझी, यशोधराका अब्दुल करिम मुसलमा , कपिलवस्तु नगरपालिका का कसन्ती कुमारी सिंह, बासुदेव प्रसाद गुप्ता र तारा प्रसाद मिश्र लाई मनोनित गर्नु भएको हो ।
कांग्रेसको विधान अनुसार, सोमबार ७ जनालाई जिल्ल सदस्यमा मनोनीत गर्नु भएको हो ।
