Connect with us
Kapilvast Forest

बुद्ध एयरको विमान ल्यान्ड हुन नसक्दा एक यात्रु बेहोस

२०७८, ६ माघ बिहीबारमा प्रकाशित

नेपालगञ्ज –काठमाडौंबाट नेपालगञ्जका लागि उडेको बुद्ध एयरको जहाज झन्डै पौने घन्टापछि मात्र अवतरण भएको छ ।६९ यात्रु लिएर नेपालगञ्जका लागि उडेको बुद्ध एयरको कल साइन नं. 9N–AJX को जहाज अवतरणमा समस्या भएको हो । बिहीबार बिहान ७ बजेर ४४ मिनेटमा उडेको जाहाज ९ बजेर १८ मिनेटमा मात्र नेपालगञ्ज विमानस्थलमा अवतरण भएको थियो ।

सो विमानमा रहेकी एक महिला यात्री बेहोस अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।  उनको राँझामा रहेको नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

बिहान ८ बजेर ४० मिनेटमा अवतरण हुनुपर्ने विमान ल्यान्ड हुन नसकेपछि होल्डमा राखिएको सुरक्षा निकट स्रोतले जनाएको छ ।

पत्रकार विश्वकर्मको हृदयघातबाट निधन भएको बताइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu