Connect with us
Kapilvast Forest

श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ

२०७८, ८ माघ शनिबारमा प्रकाशित

pakrauu

सुनसरी -आफ्नै श्रीमती ३० वर्षीया चन्द्रकला उराउको हत्या गरेको आरोपमा भोक्राहा नरसिंह गाउँपालिका-१ उराउ टोल बस्ने ३२ वर्षीय लालु

प्रसाद उराउलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार लालुले तरबार प्रहार गर्दा घटनास्थलमै श्रीमतीको मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj