Connect with us
Kapilvast Forest

सत्ता गठबन्धनले कानून व्यवसायीसँग छलफल गर्दै

२०७८, ९ माघ आईतवारमा प्रकाशित

 

काठमाडौँ- पाँच दलीय सत्ता गठबन्धनले कानून व्यवसायीहरूसँग छलफल गर्दै छन् ।

छलफल अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने गठबन्धनका नेताहरूले बताएका छन् । स्थानीय तहको निर्वाचनका विषयमा परामर्श लिन गठबन्धनले कानूनविद्सँग छलफल गर्न लागेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj