Connect with us
Kapilvast Forest

बिङ्ग फेन्ड्स क्लबद्वारा कपिलवस्तु श्री को र्याली सप्पन्न

२०७६, ३१ भाद्र मंगलवारमा प्रकाशित

शारदा के.सी. कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकाको तिलौराकोटमा यहि ११ गते हुन लागेको कपिलवस्तु श्री खुल्ला शारीरिक सुघठन प्रत्योगिताको प्रचारका लागि बिङ्ग फेन्ड्स क्लव तौलिहवाले ¥यालि निकालेको छ ।

पहिलो पटक जिल्लामा हसन लागेको यस प्रतियोगितालाई सफल र भव्यताकासाथ सम्जन्न गर्न यो ¥यालि निकालिएको हो । कपिलवस्तु जिल्लालाई चिनाउन यो खेल्ले मद्दत पुग्ने कपिलवस्तु शारीरिक शुघठनका अध्यक्ष जिवन गिरीको भनाई छ ।

यस प्रतियोगितामा नेपालका धेरै वडिबिल्डरहरुको सहभागिता हुने हुनाले सबैलाई १०,११ गते तिलौराकोटमा उपस्थित हुन अनुरोध समेत गर्नु भएको छ । आफ्नै नगरमा यो प्रतियोगिता हुन थालेको हुनाले यसको प्रचारकालागि आफ्नो क्लबले ¥यालि निकालेको बिङ्ग फेन्ड्स क्लवका अध्यक्ष मोहमद आदिल खँंनको भनाई छ

यसता खाल्का प्रतियोगिताले तिलौराकोटलाई चिनाउने उहको भनाई छ । बिङ्ग फेन्ड्स क्लवका संपुर्ण सदस्यहरु सहित गौतम बुद्ध होटल देखि निस्किएको ¥यालि तिलौराकोट पुगेर नेपाल देश भक्ति गित सहित समापन भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj