Connect with us
Kapilvast Forest

अनलाइनको माध्‍यमबाट जुवा सञ्‍चालन गर्ने दुई जना पक्राउ

२०७८, १२ माघ बुधबारमा प्रकाशित

काठमाडौं- प्रहरीले अनलाइनको माध्‍यमबाट जुवा सञ्‍चालन गर्ने दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बाग्लुङ घर भई काठमाडौंको ठमेलमा ठमेल होस्टल सञ्‍चालन गर्दै आएका राकेश कुमार क्षेत्री र भारत दिल्ली तिलकनगर घर भई ठमेलमा बस्‍दै आएका जसपाल सिंह रहेका छन् ।

उनीहरुलाई महानगरीय प्रहरी बृत्त, लैनचौरबाट प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ठमेलबाट पक्राउ गरेको हो ।प्रहरीले उनीहरुको साथबाट अनलाइन जुवासँग सम्बन्धित नगद, चेक, बैंक भौचरलगायतका लिखित सामग्रीहरुसमेत बराममद गरेको छ ।पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत सोह्रखुट्टेमा राखिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu