राप्ती नदीमा चरा खोज्दै फोटो पत्रकार
दाङ- दाङको भालुवाङ्ग स्थित रहेको राप्ती नदिमा आगन्तुक चरा खोज्दै पत्रकारको टोली । नेपाल पत्रकार महासघं लुम्बिनी प्रदेशका अध्यक्ष वसन्त गिरि, कान्तिपुरका संवाददाता मनोज पौडेल, नेपाल पत्रकार महासघं कपिलवस्तुका सचिव जानू पाण्डे लगायतका फोटो पत्रकार शनिबार आगन्तुक चरा खोज्दै राप्ती नदिको बगरमा पुगेका छन ।