Connect with us
Kapilvast Forest

राप्रपाद्वारा संगठन विस्तार तीब्र

२०७८, १९ माघ बुधबारमा प्रकाशित

कपिलवस्तु-
राष्ट्रिय प्रजातन्त्र पार्टि शिवराज नगरपालिका कपिलवस्तुले संगठन विस्तार तीब्र पारेको छ । राप्रपाले आज शिवराज ७ विसनपुरमा वडा समिती विस्तार गरेको छ ।

वडा नं ७ का शिव नारायण यादवको अध्यक्षतामा १७ सदस्यीय वडा समिती गठन गरिएको राप्रपा लुम्बिनी प्रदेश कोषाध्यक्ष सइद अहमद शाहले जानकारी दिनु भयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टि कपिलवस्तु जिल्ला अध्यक्ष नारायण बहादुर सिहं,  जिल्ला सचिव प्रेम शंकर शुक्ला, शिवराज नगर संगठन प्रमुख सफि मोहम्मद मुसलमान लगायतको सहभागीतामा संगठन विस्तार गरिएको छ ।

उक्त समितिको उपाध्यक्षमा जैफुल्ला मुसलमान, सचिव शिव कुमार गुप्ता, कोषाध्यक्ष जगई लोहार लगायत रहेको प्रदेश कोषाध्यक्ष सइद अहमद शाहले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu