Connect with us
Kapilvast Forest

दाङमा जुवा खेलिरहेका ८ जना पक्राउ

२०७८, २० माघ बिहीबारमा प्रकाशित

 

दाङ -दाङको शान्तिनगर गाउँपालिका–५ मा तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरी टोलीले शान्तिनगर गाउँपालिका बैशा बस्ने स्थानीय निराजन मल्लको घरमा तास खेलिरहेका स्थानीय ३२ वर्षीय वीरबहादुर रावत लगायत ८ जनालाई पक्राउ गरेको हो ।

 

पक्राउ परेकाहरूबाट प्रहरीले नगद २ लाख ८२ हजार ३ सय ५ रुपैयाँ र १ बुक तास समेत बरामद गरेको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu