Connect with us
Kapilvast Forest

शिवगढी पर्यटन बिकास सस्थाको ११औ साधारणसभा सम्पन्न

२०७८, २२ माघ शनिबारमा प्रकाशित

सुर्य गुरुङ्ग -कपिलवस्तु शिवगढी पर्यटन बिकास सस्थाको ११ औ साधारणसभा सम्पन्न भएको छ ।पर्यटन बिकास सस्थाका अध्यक्ष माल बहादुर घर्तीको अध्यक्षतामा शिवरात्री मेला स्थलमा शनिबार शिवगढीका बुद्धिजीवी समाजसेवी विभिन्न राजनितीक दलको प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको हो ।

कार्यक्रममा सस्थाका कोषअध्यक्ष प्रकाश रोका मगरले आर्थिक बर्ष ०७७/०७८को ५७ लाख ४२ हजार ३ सय ६१ बराबरको आर्थिक आय ब्याय प्रस्तुत गर्नु भएको थियोे खर्च तर्फ ४४लाख २४ हजार ९ सय २० र भुक्तानी दिन बाकी १२ लाख ५० हजार गरि ०७७/७८ को आर्थिक आय ब्याय प्रस्तुत गर्नु भएको हो ।

सस्थाले पर्यटन प्रवर्द्धनका लागी हरी प्रसाद श्रेष्ठको संयोजकत्वमा ईतिहास खोज समिति गठन गरेको थियोे उक्त खोज समितिले खोजको क्रममा भेटिएका ऐतिहासिक सामाग्री सहितको प्रतिवेदन समितिका सदस्य बिक्रम के सीले वाचन गर्नु भएको थियोे ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu