Connect with us
Kapilvast Forest

आजको मौसम : पहाडी भेगमा वर्षाको सम्भावना

२०७८, २४ माघ सोमबारमा प्रकाशित

 

काठमाडौं-मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ को पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशको मौसम सामान्य बदली रहने छ।

देशमा पश्चिमी वायुको सामान्य प्रभावका कारण सोमवार बिहान देशको पहाडी भू-भागमा आंशिकदेखि समान्य बदली रहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ को पहाडी भू-भागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने बताइएको छ। प्रदेश १ को पहाडी भू-भागको एक दुई स्थानमा भने हल्का वर्षाको सम्भावना छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu