Connect with us
Kapilvast Forest

शिलाजितसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ

२०७८, २५ माघ मंगलवारमा प्रकाशित

pakrau-

 

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट आवश्यक कागजातविना निर्यात गर्न लागिएको करिब तीन किलो शिलाजितसहित काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका(६ का २१ वर्षीय अनिल बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।

कार्गो कम्प्लेक्सको एक्सपोर्टतर्फको एक्सरे एरियामा प्रहरीले स्क्रिनिङ गर्ने क्रममा आवश्यक कागजातविना निर्यात गर्न लागिएको अवस्थामा शिलाजित बरामद गरिएको हो । बरामद गरिएको शिलाजितसहित ढुवानीमा संलग्न रहेको आरोपमा बुढाथोकीलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

 

यसबारे थप अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu