Connect with us
Kapilvast Forest

दित्तेल लघुबित्त कर्मचारी मिलनकेन्द्रको अध्यक्षमा रामज्ञा राम चयन

२०७८, २६ माघ बुधबारमा प्रकाशित

बिशाल भुषाल ,दित्तेल-खोटाङ जिल्ला दित्तेल नगरपालिकामा अबस्थित लघुबित्त बित्तिय सस्थाको साझा सगठन दित्तेल लघुबित्त कर्मचारी मिलन केन्द्रको अध्यक्षमा निर्धन उत्थान लघुबित्त बित्तिय सस्थाका शाखा प्रबन्धक रामज्ञा राम चयन हुनुभएको छ।

आज बसेको कर्मचारी मिलनकेन्द्रको बैठकले उहालाइ चयन गरेको हो।माहुलि लघुबित्तका शाखा प्रबन्धक एवम मिलन केन्द्रका अध्यक्ष बिनोद प्रसाद शाहको सरुवा भए सगै उत्त पद रित्त रहेको थियो।

११ वटा लघुबित्त सस्थाहरुबाट प्रतिनिधित्व गर्दै लघुबित्तमा देखापर्ने समस्या त्यसको समधान र लघुबित्त कर्मचारी बिच भाइचाराको सम्बन्ध कायम गर्ने उद्देश्यले कर्मचारी मिलनकेन्द्रको गठन गरिएको हो।मिलनकेन्द्रका कोषाध्यक्ष मा निर्धन उत्थान लघुबित्तका कर्जा अधिकृत बिशाल भुसाल र प्रबक्ता मा सामुदायिक लघुबित्तका शाखा प्रबन्धक प्रेम बि.क लाइ निरन्तरता दिने निर्णय समेत बैठकले गरेको छ साथै माहुलि लघुबित्त दित्तेल शाखामा सरुवा भइ आउनु भएको शाखा प्रबन्धक हेमराज दाहाल लाइ स्वागत गरिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu