Connect with us
Kapilvast Forest

स्रोत नखुलेको १३ लाख रकमसहित धनुषाबाट एक पक्राउ

२०७८, २६ माघ बुधबारमा प्रकाशित

pakrau fiture

जनकपुर-धनुषाबाट स्रोत नखुलेको १३ लाखबढी रकमसहित एक जना पक्राउ परेका छन्।सशस्त्र प्रहरीको छोलीले जनकपुर उपमहानगरपालिका-९ का ४२ वर्षीय सरोजकुमार सिंहलाई पक्राउ गरेको हो।

धनुषाको विदेह नगरपालिका-९ बाट उनलाई मंगलबार सशस्त्र प्रहरीले १३ लाख ४० हजार रुपैयाँसहित पक्राउ गरेको हो।सशस्त्र प्रहरीका अनुसार मोटरसाइकलमा सवार उनलाई चेकजाँच गर्दा रकम फेला परेको थियो। रकमको स्रोत देखाउन नसकेपछि सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।सिंहलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुर बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu