Connect with us
Kapilvast Forest

२४ घण्टामा थपिए ७४७ संक्रमित, ८ जनाको मृत्यु

२०७८, २ फाल्गुन सोमबारमा प्रकाशित

 

काठमाडौं- देशभर पछिल्लो २४ घण्टामा ७४७ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६ हजार २७९ जनाको पीसीआर परीक्षण गर्दा ४८२ र २ हजार ४१७ जनाको एन्टीजेन परीक्षण गर्दा २६५ गरी ७४७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, गत २४ घण्टामा कोरोनाको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।सोमबार २३१९ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।हाल देशभर २० हजार ७३९ संक्रिय संक्रमित छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj