Connect with us
Kapilvast Forest

धितोपत्र बोर्ड अध्यक्षका लागि आयो ३ जनाको सर्ट लिस्ट

२०७८, २ फाल्गुन सोमबारमा प्रकाशित

काठमाडौं- धितोपत्र बोर्डको अध्यक्षका लागि ३ जनाको नाम सर्ट लिष्टमा परेको छ । अर्थ मन्त्रालयले गठन गरेको छनोट तथा सिफारिस समितिले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि ३ जनाको नाम सर्ट लिस्ट गरेको हो । जसमा डा. गोपालप्रसाद भट्ट, कृष्णराज पोखरेल र रमेशकुमार हमाल रहेका छन् ।

यसअघि आवेदन दिएका १५ जनामध्येबाट पहिलो चरणमा ५ जनाको नाम छनोट गरिएको थियो । त्यसबाट अन्तर्वार्तासमेत सम्पन्न गरी अन्तिम ३ जनाको नाम सर्ट लिस्टमा परेको हो । अब यसमध्येबाट मन्त्रिपरिषद् बैठकले १ जनालाई अध्यक्षमा नियुक्त गर्नेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu