Connect with us
Kapilvast Forest

तोलामा १२ सयले बढ्याे सुनको मूल्य

२०७८, ३ फाल्गुन मंगलवारमा प्रकाशित

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज पनि बढेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य ९५ हजार रूपैयाँमा कारोबार भएकोमा आज १२ सय रूपैयाँले बढेकाे हाे ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रूपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य ९६ हजार २ सय रूपैयाँ रहेको छ ।

 

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेकाे छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय २० रूपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu