Connect with us
Kapilvast Forest

‘युरेनियम’ कारोबार गरेको आरोपमा बौद्धबाट ६ जना पक्राउ

२०७८, ३ फाल्गुन मंगलवारमा प्रकाशित

pakrau

काठमाडौं -काठमाडौंको बौद्धबाट प्रहरीले ‘युरेनियम’ कारोबार गरेको आशंकामा ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली र भारतीय नागरिक छन् ।

 

आरोपीहरुको साथबाट युरेनियम जस्तो देखिन ३ किलो धातु बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले रातोपाटीलाई बताए । उनले भने, ‘सो धातु युरेनियम हो की होइन भन्ने पुष्टि भएको छैन्, प्रयोगशालामा परीक्षण गर्न पठाउँछौं ।’

थप मानिस पक्राउ गर्न बाँकी रहेको भन्दै प्रहरीले आरोपीहरुको नाम सार्वजनिक गरेको छैन । २०७७ फागुनमा पनि प्रहरीले बौद्धबाट २केजी युरेनियम जस्तो धातु सहित ४ जनालाई पक्राउ गरेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu