Connect with us
Kapilvast Forest

कपिलवस्तुकाे कृष्णनगरमा स्वास्थ्य समाग्री हस्तान्तरण

२०७८, ३ फाल्गुन मंगलवारमा प्रकाशित

न्युज सेन्टर नेपाल– कपिलवस्तुकाे कृष्णनगर भन्सार नाकामा रहेकाे हेल्थडेस्कलाई स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको छ ।
ECHO/ IOM को सहयोगमा आएको औषधी कपिलवस्तु कृष्णनगरका नगर प्रमुख रजत प्रताप शाहलाई हस्तान्तरण गरिएको हो ।

सेभ द चिल्ड्रेन र आसमान नेपालद्वारा संचालित कोभिड आइशोलेशन हेल्प डेक्ललाई सामाग्री हस्तान्तरण गरिएको हो ।

औषधि हस्तान्तरण कार्यक्रममा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पान्डे र जिल्ला प्रहरी कार्यालय प्रमुख दान बहादुर कार्की, जिल्ला समन्वय अधिकारी भुमिराम पोख्रेल र कृष्णनगर नगरपालिकाको रोहबरमा स्वस्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

ECHO/ IOM को सहयोगमा १२ प्रकारका औषधी हस्तान्तरण गरिएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu