स्तरउन्नती भएको बलुहवाडाँडाँको सडक अनुगमन
नगर,वडा,मेयर तथा उपमेयर कोष वाट थोरै थारै रकम विनियोजित गरेर अधुरा रहेका सडकहरुलाई पुरा गरेको बताउँदै बलुहवाडाडावासीहरुलाई अब सहज हुने विश्वास व्यक्त गर्नुभयो । साढे ६ लाखको बजेटमा ६ सय ५० मिटर सडक स्तरउन्नती भएको छ ।