Connect with us
Kapilvast Forest

गुल्मीमा एक घरमा आगलागी

२०७८, ८ फाल्गुन आईतवारमा प्रकाशित

गुल्मी- जिल्लाको मुसिकोट नगरपालिकाका घरमा गए राती आगलागी भएको छ । प्रहरीका अनुसार हलोगाढे बारुखा हलोगाडेका शिक्षक गुप्तबहादुर कार्कीको घर जलेर पूर्णरुपमा नष्ट भएको हो ।

करिब २० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । धनमाल क्षति भए पनि मानवीय र चौपायाको क्षति नभएको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj