Connect with us
Kapilvast Forest

एमसीसीको विरोधमा निषेधित क्षेत्र तोडेपछि नयाँबानेश्वरमा तनाव

२०७८, ८ फाल्गुन आईतवारमा प्रकाशित

 

काठमाडौँ- एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएकाहरुले निषेधित क्षेत्र तोडेपछि नयाँबानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण भएको छ ।प्रहरीले सडकमा लगाएको बार हटाएर प्रदर्शनकारी अघि बढेका छन् । त्यसपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा हानेको छ । केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एमसीसी संसदमा टेबुल गर्ने निर्णय सत्ता गठबन्धनको बैठकले गरेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj