Connect with us
Kapilvast Forest

राप्रपा नेपालले गठन गर्‍यो निर्वाचन परिचालन समिति

२०७८, ८ फाल्गुन आईतवारमा प्रकाशित

raparpa_rajina

काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) नेपालले स्थानीय तहको निर्वाचन तयारीका लागि स्थानीय निकाय निर्वाचन परिचालन समिति गठन गरेको छ । राप्रपाले सुशिलकुमार श्रेष्ठको स‌ंयोजकत्वमा १५ सदस्यीय समिति गठन गरेको हो ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले पार्टीको घोषणापत्र र विधान मस्यौदालाई परिमार्जनसहित पारित गरेको छ । साथै, बैठकले सुरेश आचार्यको स‌ंयोजकत्वमा ७ सदस्यीय निर्वाचन घोषणा पत्र तयारी समिति र डा. विष्णु भण्डारीको संयोजकत्वमा चार सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu