Connect with us
Kapilvast Forest

बस दुर्घटनामा २६ को मृत्यु, १२ घाइते

२०७६, ५ आश्विन आईतवारमा प्रकाशित

accident

 

पाकिस्तान । बबुसार टप नजिकै भएको यात्रुबाहक बस दुर्घटनामा परी २६ को मृत्यु भएको छ ।

आइतबार बिहान भएको दुर्घटनाका कारण अरु १२ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।मृत्यु भएका र घाइते भएका मध्ये अधिकांश बालबालिका र महिला रहेको गिल्गिट बल्तिस्तान सरकारका प्रवक्ता फजुल्लाह फराकले जानकारी दिनुभयो ।

स्कार्दुदेखि रावलपिण्डीतर्फ जाँदै गरेको बेला बस दुर्घटना भएको हो । घाइतेमध्ये अधिकांश गिल्गिट बल्तिस्तानका रहेका छन् ।घटनाका बारेमा अनुसन्धान प्रक्रिया शुरु भइसकेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu