Connect with us
Kapilvast Forest

गृहमंत्री खाँड र सांसद शाहविच शिष्टाचार भेटघाट

२०७८, ११ फाल्गुन बुधबारमा प्रकाशित

कपिलवस्तु-प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले गृहमंत्री बालकृष्ण खाडसंग शिष्टाचार भेटघाट गर्नु भएको छ । भेटमा कपिलवस्तुको समसामयिक राजनैतिक विषयमा छलफल भएको छ भने रास्ट्रिय राजनीतिक विषय र अन्य बिभिद विषयमा छलफल भएको सचिवालयले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj