Connect with us
Kapilvast Forest

बुद्धभुमिमा वडाकप प्रतियोगीता सुरु

२०७८, १२ फाल्गुन बिहीबारमा प्रकाशित

कपिलवस्तु-बुद्धभुमि नगरपालिकामा आज देखि वडा कप खेलकुद प्रतियोगीता सुरु भएको छ । बुद्धभुमि ४ को समवन्य र बुद्धभुमि नगरको सहयोगमा प्रतियोगीता आजबाट सुरु भएको हो ।

खेलकुद प्रतियोगीतालाई कार्यक्रमका प्रमुख अतिथी एवं बुद्धभुमि उपमेयर मिराथारुले दिप प्रज्वलन गरी समुद्घाटन गर्नु भएको थियो । ३ दिन सम्म संचालन हुने प्रतियोगीतामा वडाका विद्यालयहरुले सहभागीता जनाउदै छन ।

१० वटा भिन्न भिन्न विद्यामा खेलकुद प्रतीयोगीता गराईने वडा अध्यक्ष पवन थारुले बताउनुभयो । हामीले वडाका बालबालिका एवं विद्यार्थीहरुको प्रतिभा पहिचान र शसक्तिकरणका लागी प्रतियोगीता गरेका हौ अध्यक्ष थारुले भन्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu