Connect with us
Kapilvast Forest

पहिरोमा पुरिएर टिपर चालकको मृत्यु

२०७८, १५ फाल्गुन आईतवारमा प्रकाशित

 

काभ्रे-बनेपा नगरपालिका(१४ अवस्थित ढुङ्गा खानीमा आइतबार दिउँसो करिब २ बजे पहिरो जाँदा टिपर चालकको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरि खड्काका अनुसार दोरम्बा शैलुङ गाउँपालिका( ४ रामेछापका श्याम मगरको मृत्यु भएको हो ।

 

टिपरसँगै रहेको स्काभेटरमा रहेका अन्य दुईजना घाइते भएका छन् । उनीहरूको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरू खतरामुख्त रहेका प्रहरी नायव उपरीक्षक खड्काले बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu