Connect with us
Kapilvast Forest

विस्फाेटपछि युक्रेनमा मालवाहक पानीजहाज डुब्याे

२०७८, २० फाल्गुन शुक्रबारमा प्रकाशित

एजेन्सी-युक्रेनकाे नटनजिक विस्फाेटपछि एक मालवाहक पानीजहाज डुबेकाे छ । जहाजका मालिक रहेका इस्टाेनियाका यसबारे जानकारी गराएका बीबीसीले जनाएकाे छ ।

विस्फाेट कसरी भयाे भन्ने अहिले थाहा भइसकेकाे छैन । चालक दलका दुई सदस्य र चार अन्य व्यक्तिलाई युक्रेनकाे स्थानीय सेवाले उद्धार गरेकाे ती व्यक्तिले जानकारी दिएका छन् ।

याे जहाज जहाज केही दिनअघि दक्षिणी बन्दरगाह चोर्नोमोर्स्कबाट बाहिरिएपछि ओडेसानजिकै युक्रेनको तटमा पार्क गरिएको थियो ।

युक्रेनले रुसले ओडेसामाथि कब्जा गर्न चाहेकाे बताएकाे छ । यसका लागि रुसले कैयाैँ विशेष ल्यान्डिङ जहाज त्यहाँ पठाइरहेकाे युक्रेनकाे भनाइ छ । झन्डै १० लाख जनसङ्ख्या रहेकाे ओडेसा एक ठूलाे बन्दरगाह हाे ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu