Connect with us
Kapilvast Forest

शिवराजमा छतबाट खसेर एकको ज्यान गयो

२०७८, २१ फाल्गुन शनिबारमा प्रकाशित

death

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–५ स्थित उत्तम चौधरीको घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ । चौधरीको घरमा बस्दै आएका दाङ लमही नगरपालिका–२ नर्थी घर भएका ४६ वर्षीय काँशीराम चौधरीको छतबाट लडेर मृत्यु भएको हो ।छतबाट खसेर गम्भिर घाईते भएका काशारीरामकोे लमही अस्पताल दाङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान थालिएको जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu