Connect with us
Kapilvast Forest

१४० किलो गाँजासहित एकजना पक्राउ

२०७८, २४ फाल्गुन मंगलवारमा प्रकाशित

pakrau fiture

पर्सा – इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको टोलीले १४० किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिपहरमाई गाउँपालिका-१ का ५१ वर्षीय गुमानी साह छन् ।

उक्त गाँजासहित साहलाई पक्राउ गरी लागूऔषधसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj