Connect with us
Kapilvast Forest

मोरङमा मेयर र उपमेयरसहित तिन हजार जना एमाले प्रवेश

२०७८, २५ फाल्गुन बुधबारमा प्रकाशित

मोरङ-एमाले जिल्ला कमिटी मोरङद्वारा मोरङको रङ्गेलीमा आज बुधवार आयोजित तराई मधेस वृहत् जनसभालाई सम्बोधन गर्दै उहाँले समृद्धिको यात्रामा कतै पनि नअलमलिइ देशव्यापी रूपमा लाग्ने विश्वास दिलाउनुभयो । अध्यक्ष ओलीले जन्मसिद्ध आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले नागरिकता पाउनुपर्ने भन्दै नागरिकताको समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित रङ्गेली नगरपालिकाका मेयर दिलीप अग्रवाल (बगडिया), उपमेयर केशवकुमारी खराल, वडा नं ७ का अध्यक्ष रामचन्द्र मण्डल, वडा नं ५ का अध्यक्ष महानन्द मण्डल र वडा नं १ का अध्यक्ष महेश खनालसहित   करिब तिन हजारजना नेकपा (एमाले) मा प्रवेश   कार्यकर्ता एमालेमा प्रवेश गरेको पार्टीका जिल्ला अध्यक्ष ऋषि पोखरेलले जानकारी दिनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu