Connect with us
Kapilvast Forest

जनसरोकारका बिषयमा प्रदेश सरकार र संचारकर्मी बीच छलफल (तस्बिर)

२०७८, २८ फाल्गुन शनिबारमा प्रकाशित

कपिलवस्तु -अर्घाखाँचीको नरपानीमा जनसरोकारका बिषयहरुमा पत्रकारहरु संगको एक दिवसिय छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम दुई चरणमा भएको उक्त छलफल तथा अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका सुचना तथा संचारमन्त्री तिलकराम शर्मा,लुम्बिनी प्रदेशका सांसद रामजी घिमिरे ,सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल भुसाल , उप प्रमुख ठाकुर बि. क , दलित पत्रकारसंघका अध्यक्ष बिनोद पहाडीलगायतmले सम्बोधन गर्नु भएको कार्यक्रममा , लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका पत्रकार संचारकर्मिहरुको सहभागिता रहेको थियो । कार्यक्रम रिपोर्टस क्लब लुम्बिनिका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj