Connect with us
Kapilvast Forest

शिवराज १ मा एमालेको टोल कमिटी गठन तिव्रता, एकै दिन तिन टोल कमिटी गठन

२०७८, २९ फाल्गुन आईतवारमा प्रकाशित

कपिलवस्तु -नेकपा एमाले शिवराज नगरपालिका वडा न १ वडा कमिटीले टोल कमिटी गठनलाई तिव्रता दिएको छ गरेको छ ।पार्टी संगठन बिस्तार एवं सुदृढिकरण अभियान अन्तरगत सनिवार नेकपा एमाले वडा न १ कमिटीले एकै दिन ३ वटा टोल कमिटी गठन गरेको छ ।

शिवराज नगरपालिका वडा नं १ अवस्थित बनकसबासमा किशोर थापाको अध्यक्षतामा १५ सदस्यिय टोल कमिटी गठन गरेको नेकपा एमाले शिवराज १ वडा कमिटी अध्यक्ष ढुन्डिराज अधिकारीले जानकारी दिनु भयो ।त्यस्तै सनिवार नै कमल भारतिको अध्यक्षतामा १९ सदस्यि बेलौति ठोल कमिटी टोल कमिटी गठन भएको छ भने लौटु थारुको अध्यक्षतामा १५ सदस्यिय करैया टोल कमिटी गठन भएको अधिकारीले जानकारी दिनु भयो ।वडा भित्रका सबै टोलमा यो महिनामा सबै टोल गठन गर्ने गरी अभियानमा लागेको उहाँले जानकारी दिनु भयो ।

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj